एकीकृत समाजवादीको भागमा २ मन्त्रालय
थानकोट ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।
केन्द्रीय कार्यालय आलोक नगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ ।
नगठित सरकारमा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।











