चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका थानकोटका सन्देश बलामी सकुशल भेटिए

थानकोट ।  यही चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका चन्द्रागिरि नगरपालिका-०४ थानकोट टेकानपुरका एक किशोर परिवारको सम्पर्कमा आएका छन् । प्रहरी वृत्त थानकोटका अनुसार स्थानीय १९ वर्षीय सन्देश बलामी स्कुटरसहित चैत्र २ गते शुक्रबारदेखि सम्पर्कविहिन भएका थिए ।  थानकोटका १९ वर्षीय सन्देश बलामी स्कुटरसहित तीनदेखि सम्पर्कविहिन, मोबाइल स्वीच अफ बलामीले चढ्दै आएको स्कुटर मंगलबार नेपाल भारत … Continue reading चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका थानकोटका सन्देश बलामी सकुशल भेटिए