नैकाप खानेपानीको पदाधिकारी चयनः मतदान समयसीमा सकियो, मत परिणाम आज नै आउने

थानकोट । चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित नयाँ नैकाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रतिनिधि चयनका लागि बिहान ९ बजेबाट सुरु भएको मतदानको समयसीमा अपरान्ह ४ बजे सकिएको छ । नैकापस्थित गाेल्डस्टार पार्टी प्यालेसमा बिहान ९ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्मका लागि निर्धारण गरिएकोमा मतदान गर्ने मतदाताको अझै बाँकी रहेकाले सो कार्य निरन्तर अघि … Continue reading नैकाप खानेपानीको पदाधिकारी चयनः मतदान समयसीमा सकियो, मत परिणाम आज नै आउने