नयाँ नैकाप खानेपानीकाे निर्वाचनः मतगणना सम्पन्न, कुन प्यानलले कति सदस्य जित्यो ?

थानकोट । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको नयाँ नैकाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे निर्वाचन अन्तर्गत मतगणना सम्पन्न भएको छ । कुल २०६० मतदाता भएको उपभोक्ता समितिमा १०४५ मत खसेको बताइएको छ। केहीबेर अघि मतगणना सकिएको हो । मतगणनाको अन्तिम नतिजा अनुसार रामहरी बस्नेत नेतृत्वको राजनीतिक दलीय गठबन्धनले ९ मध्ये ८ सिटमा जित हात … Continue reading नयाँ नैकाप खानेपानीकाे निर्वाचनः मतगणना सम्पन्न, कुन प्यानलले कति सदस्य जित्यो ?