चन्द्रागिरि केबलकारको टिकट मूल्य बढ्यो, एकतर्फी टिकटको मूल्य अब ४९५ रूपैयाँ
थानकोट । चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले केबलकारको टिकट मूल्य बढाएको छ । बैशाख १ गते शनिबारबाट लागु हुने गरी टिकट दरमा परिवर्तन गरिएको हो । चन्द्रागिरि हिल्सका अनुसार अब केबलकारमा दुईतर्फी यात्रा गर्ने चाहने नेपाली नागरिकहरूले टिकट मूल्य बापत ८२५ रूपैयाँ तिर्नुपर्नेछ । यसअघि सो टिकटको मूल्य ७९९ रूपैयाँ रहेको थियो । चन्द्रागिरि केबलकारमा … Continue reading चन्द्रागिरि केबलकारको टिकट मूल्य बढ्यो, एकतर्फी टिकटको मूल्य अब ४९५ रूपैयाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed