चन्द्रागिरि नगरमा कक्षा १२ को परीक्षाका लागि एकमात्रै परीक्षा केन्द्र

थानकोट ।  भोलि बैशाख १४ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । परीक्षाको सबै तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।  कक्षा १२ का लागि चन्द्रागिरि नगरपालिका क्षेत्रमा एक मात्र परीक्षा केन्द्र तोकिएको छ । जसअनुसार चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित प्रभात … Continue reading चन्द्रागिरि नगरमा कक्षा १२ को परीक्षाका लागि एकमात्रै परीक्षा केन्द्र