मन्त्री रमा आलेमगरलाई बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी
थानकोट । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । विना विभागिय मन्त्री व्यवस्थापनको लागि प्रदेशमा कायम रहेको १२ मन्त्रालयलाई विभाजन गरी १३ वटा कायम गरिएको छ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको छ । गत चैत्र २० गते मन्त्री नियुक्त भएकी आलेमगरले बुधबार विभागीय जिम्मेवारी … Continue reading मन्त्री रमा आलेमगरलाई बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed