नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्षमा उत्तम बहादुर राउत निर्वाचित
थानकोट । नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको अध्यक्षमा इन्जिनियर उत्तम बहादुर राउत निर्वाचित भएका छन् । आइतबार सम्पन्न नगरको दोश्रो अधिवेशनबाट राउत चन्द्रागिरि नगरको अध्यक्षमा निर्वाचित भएका हुन् । सो पार्टीको चन्द्रागिरि नगर कमिटिको अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका थिए । जसमा राउतले खसेको कुल १८३ मत मध्ये ११० मत प्राप्त गरेका छन् । … Continue reading नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्षमा उत्तम बहादुर राउत निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed