उपनिर्वाचनः मतपरिणाम आउन सुरु, कीर्तिपुर वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी

थानकोट । हिजो आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मतगणना जारी छ । देशका विभिन्न स्थानीय तहमा रिक्त रहेका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, जिसस प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष पदको निर्वाचनको मतपरिणाम समेत आउन थालेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमााडैंको कीर्तिपुर नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् … Continue reading उपनिर्वाचनः मतपरिणाम आउन सुरु, कीर्तिपुर वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी