नेपाल प्रिमियर लिग विजेतालाई १ करोड १० लाख नगद, उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार

थानकोट । काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार … Continue reading नेपाल प्रिमियर लिग विजेतालाई १ करोड १० लाख नगद, उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार