एकाबिहानै डोल्पा केन्द्रबिन्दु भएर भूकम्प

Thankot Times

थानकोट ।

आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।

बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो ।

यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *