काठमाडौंको गुहेश्वरी सडकमा महिला मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौंको गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत फेला परेकी हुने ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *