बैशाख २४ गते बुधबार बागमती प्रदेशमा सार्वजनिक बिदा
थानकोट ।
बागमती प्रदेशमा यही बुधबार (बैशाख २४) सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका अवसरमा सो दिन प्रदेश भित्र सार्वजनिक बिदा हुने भएको हो । *
बागमती प्रदेश सरकारले गत चैत २१ गते प्रदेश राजपत्र प्रकाशित गर्दै साे जानकारी दिइसकेको छ ।
राजपत्र हेराैंः


*यसअघि असावधानी वश अन्यथा हुन गएकोमा सच्याइएको छ ।













