चन्द्रागिरि नगरका विभित्र क्षेत्रमा बिजुली सेवा अवरुद्घ
थानकोट ।
चन्द्रागिरि नगरका विभिन्न स्थानमा अहिले बिजुली सेवा अवरुद्ध छ।
बिहान करिब १० बजेबाट विद्युत सेवा अवरुद्ध भएको हाे ।
नेपाल विद्युत प्राधिकरणका अनुसार नगरक्षेत्रकाे आपूर्ति प्रणालीमा समस्या देखिएपछि मातातिर्थ सवस्टेशनमा बिजुली लाइन डिस्क्नेक्ट गरि समस्या समाधानकाे प्रयास भइरहेको हाे ।
साे सेवा केही बेर (३० मिनेटभित्र) मा सुचारु हुने प्राधिकरण स्रोतले जानकारी दियाे ।













