सतुङ्गलचाेकमा भीषण आगलागी, धुँवाले आकाशनै ढाक्याे
थानकोट ।
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गल चाेककाे एक घरमा भीषण आगलागी भएको छ।
बिहीबार बिहान लागेको आगाे नियन्त्रण प्रयास भइरहेको चन्द्रागिरि नगर प्रहरीले जनाएको छ।
सतुङ्गलस्थित राधेराधे कम्प्लेक्समा भवनमा साे आगलागी भएको स्थानीय जनप्रतिनिधि सिंहबहादुुर महर्जनले जानकारी दिए ।
यस बारेमा थप विवरण आउन बाँकी छ।












