मन्त्रिपरिषद् बैठकमा भएका ३० वटा निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

केपी ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेका ३० वटा निर्णय सार्वजनिक भएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गर्दै ती निर्णय सार्वजनिक गरेका हुन् ।

पछिल्लो पटक बसेका दुइ वटा बैठकमा ती निर्णय भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *