चन्द्रागिरि क्षेत्रमा अहिले साँझ झ्याप्प झ्याप्प बत्ती जानुको कारण यस्तो रहेछ…

Thankot Times

थानकोट।

बिहीबार साँझ ७ बजे चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा पटकपटक बिजुली सेवा अवरुद्ध बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेशनमा समस्या आउँदा बिजुली सेवा अवरुद्ध बनेको हो

 उक्त सबस्टेशनमा समस्या आएपछि देशका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको छ । 

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, सबस्टेशनमा आएको समस्याले काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा बत्ती गएको छ ।

समस्या पत्ता लगाउन लागिएको र यसका लागि केही समय लाग्ने उनले बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *