बैकिङ कसुरमा फरार रहेका युवा दहचाेकबाट समातिए

Thankot Times

थानकोट ।

चितवन जिल्ला अदालत भरतपुरबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका एक पुरुष चन्द्रागिरिबाट पक्राउ परेका छन्।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका दहचाेक बस्दै आएका सुदिप अर्याललाई पक्राउ गरेकाे हाे ।

उनीमाथि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाईएको नेपाल प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *