मच्छेगाउँ टाैखेलस्थित गणेश मन्दिरमा चोरी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित टाैखेलस्थित एक मन्दिरमा चोरी भएको छ ।
स्थानीयका अनुसार टाैखेल (तपख्या) स्थित गणेश मन्दिरबाट मुखाैटाैसहित गणेशको मूर्ति चोरी भएको हो ।
यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीरः वी नेवार्स












