भोलि (भदाै ५ गते) दक्षिणकाली नगरमा स्थानीय बिदा

Thankot Times

थानकोट ।

दक्षिणकाली नगरपालिकाले भोलि बिहीबार नगर क्षेत्रमा स्थानीय पर्व बिदा दिने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै नगरले स्थानीय बज्रयोगिनी माईको जात्राको अवसरमा भदाै ५ गते बिहिबारका लागि नगर अस्पतालको आकस्मिक सेवा बाहेक विद्यालय, वडा कार्यालय तथा नगर मातहतका अन्य कार्यालयमा स्थानीय बिदा दिएको जनाएको छ ।

सूचना हेराैंः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *