जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

४५ वर्षीय राजु नापितसमेत ९ जनालाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १४५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ