बिहानै दु:खद खबर, कीर्तिपुरस्थित टाैदहमा एक पुरुष मृत भेटिए

Thankot Times

थानकोट ।

काठमाडौंको कीर्तिपुरस्थित टौदहमा एक युवकको शव फेला परेको छ ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका ६ टौदहस्थित बारीमा ईलाम घर भएका ३५ वर्षीय प्रदिप राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धका प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ