चीनमा धान खेती हेरेर प्रधानमन्त्री दंग (फोटो फिचर)
थानकोट ।
पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चीनियाँ धान खेतीको अवलोकन गरेका छन् ।
चीनको थियानजिन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय


















