साेमबार जेन जेडलाई माइतीघरमा प्रदर्शन गर्न काठमाडौैं प्रशासनले दियो अनुमति

Thankot Times

थानकोट ।

जेन जेडलाई प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ ।

माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन जेड केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजाल बताए ।

उनले भने, ‘भोलिको प्रदर्शनका लागि भनेर उहाँहरू आउनु भएको थियो । निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौँ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *