काठमाडाैं जेनजी प्रदर्शनः राष्ट्रपति, उपराष्ट्रपति कार्यालयदेखि सिंहदरबार क्षेत्रमा पनि कर्फ्यू

Thankot Times

थानकोट ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतल निवासक्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

यसअघि बानेश्वर क्षेत्रमा जारी गरेको कर्फ्युको दायरा बढाइएको हो ।

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

काठमाडाैंमा जेनजी समुहले सोमबार बिहान ९ बजेदेखी प्रदर्शन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको आदेश हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *