काठमाडाैंमा जेनजीको प्रदर्शन, कम्तीमा चार जनाको मृत्यु, मृतकको परिचय खुल्न बाँकी

Thankot Times

थानकोट ।

जेनजीले गरेको आन्दोलनमा भएको झडपमा कम्तिमा पनि चार जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार काठमाडौंको ट्रमा सेन्टर र सिभिल अस्पतालमा गरी कम्तीमा पनि चारजनाको मृत्यु भइसकेको छ ।

तर मृत्यु हुनेहरुको परिचय नखुलेको र पूर्ण विवरण प्राप्त भइनसकेको उनको धारणा थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *