काठमाडौंबाट हुने आन्तरिकतर्फका सबै उडान बन्द

Thankot Times

थानकोट ।

काठमाडौंस्थित त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ ।

सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *