प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

मंगलबार उनको सचिवालयले फेसबुकमा प्रधानमन्त्रीले राजीनामा दिएको उल्लेख गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *