डिल्लीबजार कारागारमा आगजनी
थानकोट ।
डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् ।
कैदीबन्दीहरुले आफूहरू पनि बाहिर निस्कन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।
कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।

















