काठमाडाैं क्षेत्र नं. ९ मा नेकपा एमालेबाट कृष्णगोपाल श्रेष्ठसहित ७ जना सिफारिस
थानकोट ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) काठमाडौंले १० वटै क्षेत्रका उमेदवार सिफारिस गरेको छ ।
जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार क्षेत्रबाट आएका नामका आधारमा जिल्लाले केन्द्रमा प्रस्ताव गरेको हो ।
वर्तमान जनप्रतिनिधिलाई उमेदवार बनाउन नहुने सुझाव पेस गरिएको निरौलाले जानकारी दिए ।
को-को भए सिफारिस ? सूची हेराैं

चन्द्रागिरिका श्रेष्ठ द्वयसहित काठमाडाैं १० मा नेकपा एमालेबाट ११ जना सिफारिस

















