नागढुङ्गा सुरुङ मार्गका लागि धुनिवेशीमा ९ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय
थानकोट । सरकारले नागढुङ्गा सुरुङ मार्ग आयोजनाको नाउँमा थप ९ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । आयोजनाको पश्चिम पोर्टल धादिङमा रहेको निजी जग्गा प्राप्तिका लागि सरकारले स्वीकृति दिएको हो । मन्त्रिपरिषद् बैठकमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा धुनिवेशी नगरपालिका वडा नं. ९ मा रहेको करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृत प्रदान … Continue reading नागढुङ्गा सुरुङ मार्गका लागि धुनिवेशीमा ९ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed