एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए
थानकोट । सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरका सामुदायिक विद्यालयहरूको नतिजामा गतवर्षको तुलनामा सामान्य सुधार देखिएको छ । नगरको शिक्षा शाखाका अनुसार परीक्षामा सहभागी भएका ८०७ जना परीक्षार्थीहरू मध्ये ६४१ जनाले ग्रेडिङ प्राप्त गरेका छन् । थानकोट टाइम्सले प्राप्त गरेको विवरण अनुसार नगरका १७ सामुदायिक … Continue reading एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed