रास्वपा चन्द्रागिरि नगर सभापतिमा केसी र बस्नेतको उमेदवारी, उपसभापति श्रेष्ठ सर्वसम्मत

थानकोट । सतुङ्गलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर कमिटिको पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केहीबेरमा चुनाव हुँदैछ । प्राप्त विवरण अनुसार सभापति पदमा निवर्तमान अध्यक्ष जनार्दन केसी र निवर्तमान सचिव मधुकर बस्नेतले नाम दर्ता गराएका छन् । उपसभापतिमा भने करुणा श्रेष्ठ निर्विरोध चयन भएकी छन् । रास्वपा नगर कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र … Continue reading रास्वपा चन्द्रागिरि नगर सभापतिमा केसी र बस्नेतको उमेदवारी, उपसभापति श्रेष्ठ सर्वसम्मत