राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित, सचिवमा २ मतले हार-जित

थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको पहिलो अधिवेशनले मातातिर्थका जनार्दन केसीलाई सभापति चयन गरेको छ । आइतबार साँझ सम्पन्न सो पार्टीको अधिवेशनले केसीको नेतृत्वमा नयाँ नगर कमिटि गठन गरेको हो । उनी रास्वपा चन्द्रागिरि नगरका निवर्तमान सभापति समेत हुन् । सर्वसम्मत नगर कमिटि गठनको सम्भावना नरहेपछि चुनावमा होमिएको रास्वपाको अधिवेशनमा केसीको १५३ मत … Continue reading राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित, सचिवमा २ मतले हार-जित