चन्द्रागिरिका निजी विद्यालय आइतबारको दिन पनि बिदा गर्ने शिक्षा समितिको निर्णय

थानकोट । नगर शिक्षा समितिले चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका संस्थागत विद्यालय आइतबारको दिन पनि बिदा गर्ने निर्णय गरेको छ । यही जेठ २५ गते बसेको समितिको बैठकले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले जानकारी दिए । उनका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा शिक्षा नियमावली, २०५९ मा भएको व्यवस्था बमोजीम नगर क्षेत्रका विद्यालयहरू … Continue reading चन्द्रागिरिका निजी विद्यालय आइतबारको दिन पनि बिदा गर्ने शिक्षा समितिको निर्णय