थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धार हुँदै, झिंगटी हटाएर सुनाैलो धातुले छाना छाइने (डिजाइनसहित)

थानकोट । थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धारको कार्य औपचारिक रुपमा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाले उक्त मन्दिर जिर्णोद्धार तथा मन्दिर क्षेत्रको स्तरोन्नतिका लागि बोलपत्र स्वीकृत गरेसँगै मन्दिरले नयाँ रुप पाउने भएको हो । सो कार्यका लागि सुमार्ग कन्सट्रक्सन तथा सप्लायर्सले १ करोड १० लाख ५० हजार ६ सय ११ रुपैयाँ ४३ पैसामा बोलपत्र कबोल गरेको … Continue reading थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धार हुँदै, झिंगटी हटाएर सुनाैलो धातुले छाना छाइने (डिजाइनसहित)