भोटेकोशी बाढीः चन्द्रागिरि नगरद्वारा उद्धार तथा औषधीजन्य सामाग्री हस्तान्तरण
थानकोट । भदाै १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित बनेका नागरिकहरूका लागि चन्द्रागिरि नगरपालिकाले सहायता सामाग्री हस्तान्तरण गरेको छ। नगरप्रमुख घनश्याम गिरीले शनिबार ती सहायता सामाग्री सशस्त्र प्रहरी बल नेपालमार्फत हस्तान्तरण गरेका हुन् । सो क्रममा त्रिपाल, बेल्चा, लाइफ ज्याकेट, आरी, प्राथमिक उपचार बक्स, शव व्यवस्थापनका लागि प्लास्टिक, झुल, टेन्ट लगायतका ३० प्रकारका सामाग्री … Continue reading भोटेकोशी बाढीः चन्द्रागिरि नगरद्वारा उद्धार तथा औषधीजन्य सामाग्री हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed