हाइभिजन कोलोनी समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग
थानकोट । गत भदाै १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि निम्तिएको विपद् बाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघ संस्थाहरूले आर्थिक भाैतिक सहयोग गर्ने क्रम जारी छ । कतिपय संघसंस्थाले घटनास्थल (नुवाकोट, धादिङ लगायतका स्थान) पुगेरै सहयोग गर्दै आएका छन् भने कतिपयले सरकारले व्यवस्था गरेको कोषमार्फत सहयोग गरिरहेका छन् । … Continue reading हाइभिजन कोलोनी समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed