चन्द्रागिरिस्थित रिब्स माविका संस्थापक ‘डीबी सर’ को ८७ वर्षको उमेरमा निधन

थानकोट । चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविका संस्थापक एवं प्रधानाध्यापक डीबी (धनबहादुर) गुरूङको निधन भएको छ । गुरुङको ८७* वर्षको उमेरमा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिए । इलाम जिल्लामा जन्मिएका गुरुङ कृषि वैज्ञानिक तथा लेखकका रूपमा समेत परिचित थिए, उनका दुई छोरा छन् … Continue reading चन्द्रागिरिस्थित रिब्स माविका संस्थापक ‘डीबी सर’ को ८७ वर्षको उमेरमा निधन