चन्द्रागिरिमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न, ११ वडाको नेतृत्वमा नयाँ अनुहार

थानकोट । नेपाली काँग्रेसले चन्द्रागिरि नगरपालिकामा वडा अधिवेशन सम्पन्न गरेको छ । असोज ३ र ४ गते सो पार्टीले चन्द्रागिरिसहित देशैभर वडा अधिवेशन सम्पन्न गरेको हो । चन्द्रागिरि नगरपालिकाका १५ वडामध्ये १२ वडामा शनिबार अधिवेशन सम्पन्न भएको हो भने ३ वडामा आज आइतबार अधिवेशन सम्पन्न भएकोे नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि सचिव नविन महर्जनले जानकारी … Continue reading चन्द्रागिरिमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न, ११ वडाको नेतृत्वमा नयाँ अनुहार