चन्द्रागिरिमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न, ११ वडाको नेतृत्वमा नयाँ अनुहार

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसले चन्द्रागिरि नगरपालिकामा वडा अधिवेशन सम्पन्न गरेको छ ।

असोज ३ र ४ गते सो पार्टीले चन्द्रागिरिसहित देशैभर वडा अधिवेशन सम्पन्न गरेको हो ।

चन्द्रागिरि नगरपालिकाका १५ वडामध्ये १२ वडामा शनिबार अधिवेशन सम्पन्न भएको हो भने ३ वडामा आज आइतबार अधिवेशन सम्पन्न भएकोे नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि सचिव नविन महर्जनले जानकारी दिए।

सचिव महर्जनका अनुसार चन्द्रागिरिका केही वडामा नयाँ र केहीमा पुरानै नेतृत्व दोहोरिएका छन् ।

थानकोट टाइम्सलाई प्राप्त विवरण अनुसार चन्द्रागिरिका १५ वडाको नेतृत्व गर्ने इकाइ सभापतिहरूको विवरण यसप्रकार छः

चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोक, सभापति, जगन्नाथ कार्की

चन्द्रागिरि नगरपालिका वडा नं. २ बाडभञ्ज्याङ, सभापति, किरण पोखरेल

चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोट, सभापति,

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट, सभापति, अमृत लामा

चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान, सभापति, दिपक कुमार महर्जन

चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थान, सभापति, शान्त उदास

चन्द्रागिरि नगरपालिका वडा नं. ७, महादेवस्थान, सभापति, हरि केसी

चन्द्रागिरि नगरपालिका वडा नं. ८, मातातिर्थ, सभापति, बेखालाल महर्जन

चन्द्रागिरि नगरपालिका वडा नं. ९, मच्छेगाउँ, सभापति,

चन्द्रागिरि नगरपालिका वडा नं. १०, सतुङ्गल, सभापति, पूर्ण महर्जन

चन्द्रागिरि नगरपालिका वडा नं. ११, सतुङ्गल, सभापति, सिंह बहादुर महर्जन

चन्द्रागिरि नगरपालिका वडा नं. १२, बलम्बु, सभापति, प्रदिप अधिकारी

चन्द्रागिरि नगरपालिका वडा नं. १३, पुरानो नैकाप, सभापति, राजकुमार बोगटी

चन्द्रागिरि नगरपालिका वडा नं. १४, नयाँ नैकाप, सभापति, रामहरि बस्नेत

चन्द्रागिरि नगरपालिका वडा नं. १५, तीनथाना, सभापति, सुमन थापा


Leave a Reply

Your email address will not be published. Required fields are marked *