नेपाली काँग्रेस चन्द्रागिरि नगर सभापतिमा ७ जनाको दाबी, सचिवमा २ जनाको दाबी (सूचीसहित)
थानकोट । नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटिका सबै पदमा चुनाव हुने भएको छ । नगर सभापतिमा ७ जनाको दाबी परेको छ । थानकोट टाईम्सलाई प्राप्त विवरण अनुसार नगरको सभापति पदमा मनोनयन दर्ता गर्नेहरूमा क्रमशः राजेन्द्र महर्जन, रामेश्वर श्रेष्ठ, रमेश सुवेदी, कृष्णप्रसाद खड्गी, प्रकाश श्रेष्ठ, राजेन्द्रविक्रम बानियाँ, पुरुषोत्तम उदास रहेका छन् । चुनावी कार्यक्रम भोलि बिहीबार … Continue reading नेपाली काँग्रेस चन्द्रागिरि नगर सभापतिमा ७ जनाको दाबी, सचिवमा २ जनाको दाबी (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed