नेकपाले धादिङ-२ मा रामबहादुर भण्डारीलाई बनायो उम्मेदवार
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धादिङ क्षेत्र नम्बर २ मा रामबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।
आइतबार नेकपा संयोजक प्रचण्ड सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्।














