चन्द्रागिरि ०१, दहचोक
थानकोट । पछिल्लो एक महिनादेखि रोकिएको राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव,...

