चन्द्रागिरि ०१, दहचोक

थानकोट । देशका घुम्नैपर्ने १ सय गन्तव्यको सूचीमा रहेको चन्द्रागिरि नगरपालिका १ दहचोक इन्द्रस्थानस्थित कालु पाँडे समाधिस्थल हातामा निर्माण भएको भ्यू-टावर सञ्चालन ल्याउन चन्द्रागिरि नगरपालिकाले सार्वजनिक ठेक्का आह्वान गरेको...