चन्द्रागिरि ०१, दहचोक
थानकोट । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट रोसन दानीलाई प्रत्यक्षतर्फ उम्मेदवारको टिकट दिएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दानीलाई प्रतिनिधि सभा सदस्यको...


