चन्द्रागिरि ०२, वाडभन्ज्याङ
थानकोट । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार नागढुङ्गास्थित चेक प्वाइन्टमा काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००६ ख ४७९६ नम्बरको यात्रुवाहक बसमा...

