चन्द्रागिरि ०२, वाडभन्ज्याङ

थानकोट । चन्द्रागिरि नगरपालिकाले आज मंगलबार चन्द्रागिरि नगरपालिका-२ वाणभञ्ज्याङको मसिनेमा गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दैछ । शिविरमा स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, कृषि शाखा, पशु सेवा शाखा र...