चन्द्रागिरि ०२, वाडभन्ज्याङ
थानकोट । चन्द्रागिरि नगरपालिका-२ टुटीपाखा र धुनिवेशी नगरपालिका-९ सिस्नेखोलामा निर्माणाधीन राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माणमा स्थानीयले यही आइतबारबाट जारी गरेको अवरोध कायमै छ । स्थानीयको गुनासो समाधान...


