चन्द्रागिरि ०४,थानकोट

थानकोट । थानकोट-चन्द्रागिरि-चित्लाङ सडक पहिराले अवरुद्ध भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका-०४ स्थित सडक पहिराेका कारण अवरुद्ध भएको हाे ।  

1 2 44 45 46 79 80